नेपाल बारमा एमालेलाई सुरुबाटै धक्का, गठबन्धनका घिमिरे दोब्बर मतले अगाडि
काठमाडौं । नेपाल बार एसोसियसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार सुरुदेखि नै दोब्बर मतले अगाडि देखिएका छन् । सत्ता गठबन्धनका कानुन व्यवसायीको प्यानलले सुरुबाटै अग्रता लिएका हुन् ।
अध्यक्षमा गबठन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरे २१३ मत पाउँदा एमाले निकटका विष्णुमणि अधिकारीले १०१ मत मात्रै पाएका छन् ।
महासचिवमा पनि उस्तै अवस्था छ ।
अन्जिता खनालले १९१ मत प्राप्त गर्दा प्रगतिशीलका केदार कोइरालाको १३१ मत आएको छ ।
बारको चुनावमा सात हजार हाराहारी भोट खसेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया