कर्णाली प्रदेश सरकारले माग्यो ३१ चिकित्सक (विज्ञापनसहित)
काठमाडौं । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न समूहका ३१ चिकित्सक माग गरेको छ ।
मन्त्रालयले प्रदेशमातहतका स्वास्थ्य सेवा कार्यालयहरूका लागि करार सेवामा लिनेगरी नवौं तहमा चिकित्सक माग गरेको हो ।
अब्स्ट्रेटिक्स एण्ड गाइनो, जनरल मेडिसिन, सर्जरी/जनरल सर्जरीलगायत चिकित्सकका लागि आगामी १५ दिनभित्र आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार, दरखास्त इमेलमार्फत पेश गर्न सकिनेछ ।
हेर्नुहोस् विज्ञापन

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया