४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा, को कहाँ ? [सूचीसहित]
![४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा, को कहाँ ? [सूचीसहित]](https://nepalwatch.com/wp-content/uploads/2023/07/Police-Headquarters1646928616.jpg)
काठमाडौं । नेपाल प्रहरीले ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा गरेको छ ।
आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
माघ महिना देखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया