सुन्दर यातायातको विद्युतीय बस तामनगरमा

बुटवल । नेपालको पहिलो विद्युतीय सार्वजनिक बस सेवा बुटवल–१२ तामनगरमा पुगेको छ । सुन्दर यातायातको सञ्चालमा ल्याउन लागेको यो विद्युतीय बस सिटिभिटीको आंगिक कलेज कोरिया–नेपाल बहु प्राविधिक शिक्षालय तामनगरको कम्पाउण्डभित्र राखिएकाे छ ।
उक्त बस यहाँ चार्ज चार्ज गर्न राखिएको विद्यालयका एक कर्मचारीले बताए । विद्यालायभित्र चार्ज स्टेसन नभएपनि चार्ज गर्न भने ल्याएको उनले भने । उक्त बस विद्यालयको नभएर बाहिरको भएको उनकाे भनाइ छ
प्रतिक्रिया