कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा एक सयले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार चार सय कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार पाँच सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि एक सयले गिरावट आउँदा प्रतितोला एक लाख १८ हजार आठ सय ५० कायम भएको छ ।
आज चाँदीको मूल्यमा पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय पन्ध्र रुपैँया तोकिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया