कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। बुधबार छापावाला सुनको मूल्यमा १ हजार २ सय रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार चार सय कायम थियो। त्यस्तै आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार ६ सय ५० कायम भएको छ ।
बुधबार चाँदीको मूल्यसमेत घटेको छ। महासंघका अनुसार बुधबार चाँदी एक हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैँया तोकिएको थियो।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया