राष्ट्रिय वाणिज्य बैंकका ९० कर्मचारीको बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ९० कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।
बैकको सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा ९० कर्मचारीको बढुवा सिफारिस गरिएको हो ।
कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्रबापत प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पदपूर्ति समितिले जनाएको छ ।
हेर्नुहोस् बढुवा सिफारिस भएकाहरूको नामावली



ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया