‘मेयर’ मा वर्षा राउत अनुबन्धित
काठमाडौं । पटकथा प्रोडक्सनको निर्माण र दीपेन्द्र के खनालको निर्देशनमा बन्ने आगामी फिल्म ‘मेयर’को शीर्ष भूमिकामा वर्षा राउत अनुबन्धित भएकी छन् ।
बुधबार निर्माण कम्पनी र अभिनेत्री राउतबीच लिखित सहमति भएको हो । अभिनेत्री वर्षा राउतले पहिलो पटक अभिनेता खगेन्द्र लामिछानेसँग स्क्रिन सेयर गर्ने भएकी हुन् ।
यो फिल्ममा अर्पण थापा पनि यसअघि अनुबन्धित भइसकेका छन् । आगामी फागुन १५ देखि सर्लाहीमा छायांकन हुने मेयरको निर्माताको रुपमा दीपेन्द्र रहेका छन् ।
यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबारे प्रेरित हुने बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया