रेखा थापालाई पुत्रीलाभ
काठामाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले छोरी जन्म दिएको तस्बिर राखेकी छन् ।
अभिनेत्री थापा आमा बन्न अमेरिका गएकी थिइन् । उनले ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी’ भन्दै फेसबुक पाेस्ट गरेकी छन् ।
हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मन, काली, जाउ हिड पोखरालगायत चलचित्रमा अभिनय गरेकी छिन्।
रेखाकाे नयाँ चलचित्र ‘उपहार’ फागुन २५ देखि प्रदर्शनमा आउँदै छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया