बैदेशिक रोजगार विभागका अख्तियारको छापा, नासु रंगेहात पक्राउ
काठमाडौं । बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौला घुससहित पक्राउ परेका छन् ।
धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो । १५ हजार घुस लिइसकेको अवस्थामा र ७१ हनार ६२० रुपैयाँ उनीसँग थप बरामद भएको आयोगले जनाएको छ । बरामद पैसाको उनले स्रोत खुलाउन नसकेकाले त्यो पनि घुसवापत लिएको आशंका गरिएको छ ।
ताजा अपडेट
-
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी
-
निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
-
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
-
आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत
-
पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र गौरव पुरस्कार आचार्यलाई


प्रतिक्रिया