NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा जेठ १२ देखि

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) जेठ १२ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त परीक्षाको लागि यहि चैत्र २९ गतेबाट अनलाइन आवेदन खुला गर्न लागेको हो ।

परीक्षामा सहभागी हुनका लागि अनलाइन आवेदन दिन काउन्सिलले सूचनामार्फत आव्हान गरेको छ । काउन्सिलले चैत २९ देखि वैशाख २८ सम्म नियमित तथा वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष