प्रहरी नै लुटपाटमा संलग्न, वानेश्वरका हवल्दार पक्राउ
काठमाडौं । नेपाल प्रहरीका हवल्दार चक्रबहादुर शाही आफैं पक्राउ परेका छन् । बानेश्वर वृत्तमा कार्यरत उनलाई लुटपाटको अभियोग छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार पक्राउ गरेको हो । डलर साट्ने नाममा ठगी गर्नेलाई लुटेको अनुसन्धानमा खुलेपछि उनी पक्राउ परेका हुन् । करिब पाँच लाख रुपैयाँ यसरी उनले लुटेको खुलेको छ । यसमा अन्य प्रहरीको समेत मिलमेतोको आशंका गरिएको छ ।
ताजा अपडेट
-
एउटा सरकार हुँदाहुँदै कोशीमा अर्को सरकार गठनको आह्वान, अदालत जाने तयारीमा मुख्यमन्त्री
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज वर्षाको सम्भावना
-
रवि लामिछानेलाई महान्यायाधिवक्ताले दिएको ‘क्लिनचिट’ले तरंग
-
अकुत सम्पत्ति मुद्दामा कर्मचारीलाई सफाइ
-
अब अतिरिक्त हुलाक खारेज गरिने
प्रतिक्रिया