महालेखापरीक्षकमा तोयम राय सिफारिस
काठमाडाैं । महालेखापरीक्षको कार्यालयमा तोयम रायलाई पठाउन सिफारिस गरिएको छ । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
महालेखापरीक्षकमा सिफारिस भएका राय राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुन् । यसअघि राय अर्थ सचिव थिए ।
गत जेठ सातमा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन हुँदै आएको थियो ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया