पर्यटन बोर्डको सिइओका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आवेदन माग गरिएको छ । बोर्डको सिइओ छनोट उपसमितिले शनिबार सूचना जारी गर्दै सिइओका लागि आवेदन माग गरेको हो ।
स्नातकोत्तर उत्तीर्ण गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुवभ हासिल गरेका, ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
आवेदन आगामी १२ दिनभित्र दिन सकिने बोर्डले जनाएको छ ।
धनन्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको सिइओ रिक्त रहँदै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया