NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । सरकारले ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन/कामकाजमा खटाइएको हो ।
उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया