काठमाडौं । काठमाडौं महानगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा निशुल्क चलाउने भएको छ । यसका लागि आवेदन माग्दै महानगरले शुक्रबार आवेदन मागेको छ ।
खरिदार, नासु र अधिकृत पदका लागि निशुल्क कक्षा चलाउन लागेको हौ । यसका लागि चैतन्य एकेडेमीसँग सहकार्य गर्न लागेको छ ।

प्रतिक्रिया