ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । स्पानिस ला लिगाको यस सिजनको उपाधि रियल मड्रिडले जितेको छ । ला लिगाको चार खेल बाँकी छँदै रियलले ३६औं पटक उपाधि पोल्टामा पारेको हो ।
गएराति सम्पन्न खेलमा काडिजलाई ३–० गोल अन्तरले हराएर रियलले जितको श्रृंखला यथावत् राखेको थियो । दोस्रो स्थानमा रहेको बार्सिलोना शनिबार राति जिरोनासँग ४–२ ले पराजित भएपछि चार खेलअगावै रियलले उपाधि पक्का भएको हो ।
पहिलो स्थानमा रहेको रियलले ८७औं अंक जोड्दा दोस्रो स्थानमा रहेको जिरोनाको ७४ मात्र छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया