कसरी छनौट हुन्छन् कृषिका परियोजना ? किसानको पहुँच कसरी बढाउने ?
काठमाडौं । विदेशी संघसंस्थाका सहयोगमा आउने कृषि अनुदानले विपन्न कृषकहरुको आयस्तर उकास्ने सरकारको योजनालाई सहयोग गरिरहेको छ । तर के यो उद्देश्य लिएर सुरु भएका परियोजनाहरु वास्तविक किसानसम्म पुुगिरहेका छन् ? वर्षेनी भित्रिने यस्ता परियोजनाका मोडल कसरी तयार पारिन्छन् ? परियोजना आफैंमा सफल हुने तर किसान र समग्र कृषि क्षेत्र सधैं असफल नै रहिरने अवस्था कसरी आयो ? परियोजनाले कस्ता विषयलाई प्राथामिकतामा राख्नुपर्छ ?
दाताका सहयोगमा आउने कृषि परियोजनाको समिक्षाबारे गरिएको पोलिसी डायलगको यो बहसमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सदस्य रुपा सोशी चौधरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवती रमण पौडेल र कृषि विज्ञ डा.प्रभाकर पाठकले सहभागिता जनाएका छन् ।
हेरौं बहसको पूरा भिडियो
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया