नेपालीलाई अमेरिकी दूतावासमा जागिरको अवसर (विज्ञापनसहित)
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले सात जनशक्ति माग गरेको छ । दूतावासले मंगलबार विज्ञापन आह्वान गर्दै सवारी चालक पदमा जनशक्ति माग गरेको हो ।
यात्रु तथा मालवाहक सवारी चालक तीन जना माग गरेको दूतावासले ४ ट्रक चालकका लागि पनि आवेदन खुलाएको छ ।
चालकका लागि आवश्यक पर्ने योग्यता तय गर्दै दूतावासले योग्यता पुगेकाहरूलाई आवेदन दिन भनेको छ ।
अमेरिकी दूतावासको जागिर नेपालीका लागि निकै आकर्षक मानिन्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया