सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने
काठमाडौं । आगामी वर्षको नीति तथा कार्यक्रममा देशभरका सरकारी तथा गैरसरकारी सबै संगठीत क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यवस्था गरिने भएको छ ।
०८१ /०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका सबै अस्पतालमा स्वास्थ्य बीमा आवद्ध गरिने बताए ।
त्यस्तै, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता बढाइने, पाठेघरको मुखको क्यान्सरलाई नि:शुल्क स्क्रिनिङ गरिने, प्रत्येक प्रदेशमा एक संघिय अस्पताल र कम्तिमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा विस्तार गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया