नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने

काठमाडौं । नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारीकोे बढुवा सिफारिस भएको हो ।
उनीहरुमध्ये पोखरेल हालका प्रहरी महानिरीक्षककै ब्याची हुन् । उनले चैतमा अवकाश पाउनेछन्। अन्य तीन जनामध्ये एक २०८२ को कात्तिकमा प्रहरी महानिरीक्षकको दाबेदार हुनेछन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया