फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० रुपौयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया