आगमी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गरिने
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएकाे छ ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त कुरा बताएका हुन् ।
चालु आर्थिक वर्षमा नयाँ गन्तव्यको पहिचान र मौजुरा गन्तव्य विकास र प्रवर्द्धनको लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने जनाएकाे छ । त्यस्तै पर्यटकलाई एकद्धवार प्रणलीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था, पर्वतारोहण अनुमति प्रणालीलाई सोचालित प्रविधिमा आधारित बनाइने भएको छ । छिमेकी मूलुक भारत र चीन तथा अन्य मूलुकका प्रमुख सहरमा पर्यटकलक्षित मेल, महोत्वस पर्यटन कार्यक्रम सञ्चालन गरिने पुनले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया