श्रीलंकामा बाढी र पहिरो, कम्तीमा सात जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।
देशको विपद् व्यवस्थापन केन्द्रले बाढी र पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको जनाएको छ ।
कोलम्बोबाहिरको सितावाकामा बाढीले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बाढी र पहिरोले धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ भने सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।
९ जिल्लामा पहिरो जान सक्ने चेतावनी दिइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया