जब श्रीमान्को हत्या गरेर आफैँ प्रहरी चौकी पुगिन्
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका १ राक्साकी एक महिलाले श्रीमान्को हत्या गरेर आफैं प्रहरी चौकी पुगेकी छिन् । आइतबार राति ३३ वषीृया थुमा थापामगरले आफ्ना ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी थिइन् ।
उनले घरायसी विवादको क्रममा हसिया प्रहर गरेर श्रीमान् नारायण हत्या गरेको बयान प्रहरीसमक्ष दिएकी छन् । हत्यापछि उनी इलाका प्रहरी कार्यालय पन्डौनमा पुगेकी थिइन् । प्रहरी उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया