घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
काठमाडौं । स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र तयारीबारे छलफल गर्न नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक चैत ३० गते दिउँसो २ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।
पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त बैठकमा केन्द्रीय सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन आग्रह गरेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया