एकैदिन प्रतितोला २७ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडाैं । आइतबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारको लागि तेजावी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँ कामय गरिएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेर एक हजार ८१५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया