सेमिफाइनलमा अफगानिस्तानले लय समातेन, दक्षिण अफ्रिका फाइनलमा
काठमाडौं। आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा अफगानिस्तानले खराब प्रदर्शन गरेको छ । सेमिफाइनलमा अफगानिस्तान निरीह बन्दा दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले फाइनल याात्रा तय गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका ब्याटर नचल्दा ११.५ ओभरमा मात्रै ५६ रन जोडेर अलआउट भए । जुन सहज लक्ष्यलाई दक्षिण अफ्रिकाले ८.५ ओभरमा सहजै भेट्टायो ।
टी–२० विश्वकप क्रिकेटमा यो अफिगानिस्तानको पहिलो फाइनल यात्रा हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया