आइपिएलमा गुजरातको पहिलो पराजय
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले पहिलो पराजय ब्यहोरेको छ ।
गएराति भएको खेलमा नवप्रवेशी गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।
गुजरातको यो आइपिएलकै पहिलो हार हो । यसअघि उसले तीन खेलमा लगातार जित निकालेको थियो ।
हैदराबादले भने ४ खेलमा दोस्रो जित निकाल्न सफल भएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया