मुग्लिन–काठमाडौं सडक खुल्यो
काठमाडौं । मुग्लिन–काठमाडौं सडक सञ्चालनमा आएको छ । फिस्लिङमा लेदोसहितको पहिरो खसेपछि सोमबार बिहान साढे ५ बजेदेखि अवरुद्ध सडक साढे २ घण्टापछि सञ्चालनमा आएको हो ।
इलाका प्रहरी कार्यालय, मुग्लिनले सडकमा खसेको पहिरो हटाएर सडक खुलाइएको जनाएको छ ।
सोमबार बिहान सडक अवरुद्ध बनेपछि सवारीसाधनका लामो लाइन लागेका थिए । प्रहरीको अग्रसरतामा पहिरो हटेसँगै अहिले रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया