जसपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा गए

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
उनलाई आज आयोजित कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीलगायत केही कार्यकर्तालाई पाटर्ठी प्रवेश गराए ।
नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको माओवादी केन्द्रको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया