NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २७ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि उद्धार कार्य सहजीकरणको लागि केही समय बन्द भएको हो ।

उद्धार  कार्यअवधिभर विमानस्थाल नखुल्ने बुझिएको छ ।

बिहान ११ बजेर १० मिनेटको समयमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको हाे । एयरलायन्समा १९ जना यात्रु सवार रहेको थियो ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष