ताप्लेजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले शनिबार राति १०ः१३ बजे ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले भूकम्पबाट पुगेको क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया