गोरखामा पहिरो, एकै परिवारका तीनसहित ५ बेपत्ता
काठमाडौं । गोरखामा पहिरो जाँदा एकै परिवारका तीनसहित ५ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे–५ मा आइतबार बिहान ३ बजे गएको पहिरोले उनीहरूलाई बेपत्ता बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय, गोरखाले आइतबार बिहान गएको पहिरोले एक घर र एक कृषि फर्म पुरेको जनाएको छ ।
घटनाको जानकारी लगत्तै नेपाल प्रहरी, नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलतर्फ लागेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया