नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेललाई दिएको छ । पौडेललाई आज साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्ताको जिम्वेवारीमा तोकिएको हो ।
अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकमा छन् ।
यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया