को-को सवार थिए दुर्घटनाग्रस्त हेलिकोप्टरमा ?

काठमाडौं । एयर डाइनेष्टिको दुर्घटनाग्रस्त हेलिकोप्टरमा क्याप्टेन अरुण मल्लसहित चारजना चिनियाँ पर्यटक सवार रहेकाे खुलेकाे छ । मृत्यु हुनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन अरुण मल्ल रहेका छन् । स्याफ्रुबेंशी जान लागेको हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको थियो।
दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार चालक र यात्रुको विवरण हेर्नुहाेस् :
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया