हारकाे डिलमा पुगेर जोगियो चेल्सी
काठमाडौं । प्री सिजन मैत्रीपूर्ण खेलमा घरेलु टोली चेल्सी हारको डिलमा पुगेर बालबाल जोगिएको छ ।
चेल्सीका लेस्ली उगोचुकवुले अन्तिम समयमा एक गोल गरेर खेललाई बराबरीमा फर्काएसँगै उसले त्राण पाएको हो ।
स्टामफोर्ड ब्रिजमा गएराति सम्पन्न खेलको २६औं मिनेटमा इन्टर मिलानका मार्कस थुर्रमले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । निर्धारित समयको अन्तिमसम्म पनि गोलको खाता खोल्न नसकेपछि चेल्सीका खेलाडी निराश भइसकेका थिए । तर निर्धारित समयको मात्रै केही सेकेन्ड बाँकी हुँदा उगोचुकवुले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया