प्रहरी कार्यालयभित्रै बलात्कार आरोपमा हवल्दार पक्राउ
काठमाडौं । उपत्यकाको एक प्रहरी कार्यालयभित्रै बलात्कारको घटना भउको छ । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेका हुन् ।
एक महिनाअघिको घटनामा हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत २५ साउनमा पुर्पक्षका लागि थुनामा पठाएको छ । कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरिरहेकी १६ वर्षिया किशोरीलाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि छ ।गत २९ असारको बेलुका राती अबेरसम्म केटासँग बसेको आरोपमा ती किशोरीलाई पक्राउ गरिएको थियो । हवल्दार श्रेष्ठले बिटमै राखेर कोठामा बलात्कार गरेका हुन् । भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया