रोनाल्डोले पाए विशेष अवार्ड

काठमाडौं । साउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डो विशेष अवार्डबाट सम्मानित भएका छन् ।
युइएफए च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोलाई बिहीबार स्पेसल अवार्डबाट सम्मानित गरिएको हो ।
च्याम्पियन्स लिगको १८३ खेलमा उनले १४० गोल गर्दै सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया