नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ ?
काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको भदौ १७ गतेको निर्णयानुसार यी प्रहरी इन्स्पेक्टरहरूको सरुवा गरिएको हो ।
सरुवा भएको दरबन्दीबाट तलब, भत्ता पाउने गरी ५८७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले जनाएको छ ।
सरुवा हुने प्रहरी निरीक्षकहरूमा अक्षयकुमार रावल, अच्युत गिरी, अच्युतराज आचार्य, अजयजंग थापा, अनिलकुमार चौधरी, अनिलकुमार बैठालगायत छन् ।
हेर्नुहोस् सरुवा भएका प्रहरी निरीक्षकहरू विस्तृत विवरण
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया