माध्यामिक तह अध्यापन अनुमति पत्र परीक्षाको आवेदन खुला
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र परीक्षाको आवेदन खुलाएको छ । आयोगले बुधबार सूचना जारी गर्दै परीक्षाको लागि आवेदन खुलाएको हो ।
आयोगले शिक्षक सेवा नियमावली,२०५७ को नियम ९ को उपनियम९१० को खण्ड ९ग० वा नियम ९ को उपनियम ९७० बमोजिम उक्त परीक्षा हुन लागेको आयोगले जनाएको छ । आयोगका अनुसार न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक उम्मेदवारले आजबाट अनलाइन दरखास्त दिनसक्नेछन् ।
उक्त आवेदन वैशाख २९ गतेसम्म खुला रहने तथा दोब्बर दस्तुरको हकमा जेठ पाचँ गतेसम्म उम्मेदवारले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया