मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले क्लिनिकल रजिष्ट्रार माग्यो
काठमाडौं । मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले क्लिनिकल रजिष्ट्रार पदमा कर्मचारी माग गरेको छ । बुधबार सूचना जारी गर्दै सेन्टरले भास्कुलर एनेस्थेसियोलोजी विभागअन्तर्गत क्लिनिकल रजिष्ट्रार पदमा कर्मचारी मागेको हो ।
सेन्टरले करार सेवाको पदपुर्तिका लागि एनेस्थेसियोलोजी विषयमा एमडी गरेको वा सो सरह उत्तिण गरेको उम्मेदवारका लागि आवेदन खुलाएको छ ।
सेन्टरका अनुसार इच्छुक उम्मेदवारले वैशाख १४ गते कार्यालय समयभित्र आवेदन पेस गर्नु पर्नेछ । उक्त आवेदनको लिखित परीक्षा वैशाख १८ गते बिहान १० बजेदेखि सञ्चालित हुने अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
रविले बोलाए सर्वदलीय बैठक
-
नेपाल–भारतबाट चाँडै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ : परराष्ट्रमन्त्री
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण


प्रतिक्रिया