काठमाडौंमा मध्यराति कार दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । कार दुर्घटनामा परी काठमाडौंमा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१९, कंकेश्वरीमा गएराति बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा अंकित पण्डितको निधन भएको हो । ३६ वर्षीय पण्डित चितवन मिलनरोडका स्थायीबासिन्दा भएको खुलेको छ ।
दुर्घटनामा घाइते पण्डितलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको थियो । त्यही उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया