बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो
काठमाडाै । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ । उनको खुट्टामा आफ्नै बन्दुकले गोली लागेको बताइएको छ ।
अभिनेता गोविन्दा विहान कतै जानका लागि घरबाट निस्कदै गर्दा आगलागी हुँदा उनी घाइते भएका थिए । त्यसलगत्तै उनलाई हतार हतार कृति केयर अस्पतालमा भर्ना गरिएको थियो ।
गोली प्रहारपछि प्रहरी घटनास्थल पुगेको थियो । हाल उनी खतरामुक्त रहेकाे जनाइएकाे छ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया