रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी प्रकरणमा मुछिएका लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । रास्वपा सभापति लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।
पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेले पत्रकार सम्मेलान राख्ने बताएका छन् ।
ताजा अपडेट
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
-
एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिक्रिया