दुवै आइजिपी बेलायत जाने तयारी

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै आइजिपी आगामी साता बेलायत जाने भएका छन् । इन्टरपोलको महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल १८ कात्तिकमा बेलायत जान लागेका हुन् । एक महिनाअघि नै उनीहरुको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
इन्टरपोलको ९२ औं महासभा बेलायतको ग्लासगो सहरमा आयोजना हुँदैछ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया