को हुन् मेलिनाका प्रेमी ?
काठमाडौं । चर्चित गायिका मेलिना राईले प्रेमी सार्वजनिक गरेकी छिन् ।
गायिका मेलिनाका प्रेमी गितारिस्ट सञ्जीव बराइली हुन् ।
मेलिनाले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी हुन् । यद्यपि, उनले भावी पतिको नाम भने खुलाइकी छैनन् ।

यता, सञ्जीवले पनि फेसबुकमा तस्बिर राख्दै ‘टु द न्यु बिगिनिङ’ लेखेका छन् ।
स्रोतका अनुसार उनीहरू लामो समयदेखि प्रेममा थिए । हालमात्र सम्बन्ध सार्वजनिक गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया