कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ । कुमारी बैंक लिमिटेडले एक लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको सेयर बिक्री गर्न लागेका हुन् ।
सेयर खरिद गर्न इच्छुक योग्य संस्थापक सेयरधनीले आजदेखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
सूचनाअनुसार सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुनेछ उल्लेख छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया