पिजीको प्रवेश परीक्षाका लागि आवेदन आह्वान
काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमईसिईई–पिजी २०२५) को प्रवेश परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरिएको छ ।
चिकित्सा शिक्षा आयोगले लामो रस्साकस्सीपछि पिजीका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी छनोटका लागि शुक्रबार आवेदन आह्वान गरेको हो ।
०८१ म्ंसिर १७ गतेदेखि पुस ७ गतेसम्म नियमित दस्तुर र पुस ८ गतेदेखि १४ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।
आवासीय चिकित्सकको भत्ता बढाउने निर्णय सरकारले गरेपछि निजी चिकित्सा क्याम्पसहरूले विद्यार्थी भर्ना गर्न नसक्ने अडान लिएका थिए । यही विषयले सिर्जित विवादका कारण ढिलो गरी पिजीको प्रवेश परीक्षाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी



प्रतिक्रिया