प्रधानमन्त्री ओलीले आज डेढ अर्बको भ्युटावर उद्घाटन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृह जिल्ला झापा जाँदैछन् । दमकमा रहेको दमक बिजनेस कम्प्लेक्स उद्घाटनका लागि प्रधानमन्त्री ओली आज त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले हवाईमार्गमार्फत अहिले बिहान ११ बजे झापा पुग्ने कार्यक्रम रहेको जनाएको छ ।
ओलीको निर्वाचन क्षेत्रमा रहेको दमकमा १ अर्ब ४५ करोड रूपैयाँ खर्च गरेर भ्युटावर निर्माण गरिएको छ । अनावश्यक ढंगले भ्युटावर निर्माण गरिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना हुँदै आएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया